उचाई अनुसार तौल थोरै भयो ?
मेरो उमेर २४ वर्ष भयो । म ५ फिट ६ इन्च अग्लो छु ।उचाई अनुसार
मेरो तौल निकौ थोरै ४६ किलो मात्र छ । म रोगि पनि छैन । धेरै
चिन्ता पनि छैन । म मोटाउन को लागि धेरै चक्लेट पनि खाने
गरेको छु । तर मेरो समस्या को समधान हुन सकेन । मलाई
छिटो मोटो हुने कुनै उपाय बताईदिनु भए मा आभारि हुने थिए।
समाधान
विनोदजी नमस्ते ।
पश्नको लागि धेरै धन्यवाद ।
तपाई साच्चैनै निकै underweight हुनहुन्छ । उचाई अनुसार तपाईको तौल ५४ देखी ६८ सम्मलाई साधारण मानिन्छ । अब छिटो मोटाउने उपाय भन्न भन्दा (more…)
